ब्यूरो-रिपोर्टरकतारको बलदिया ५२ क्याम्पबाट रसुवा बाढीपीडितका लागि नेपाली श्रमिकहरुको ११ लाख बढी सहयोग
अभियानमा क्याम्पमा रहेका नेपालीहरूले आफ्नो क्षमताअनुसार स्वेच्छिक योगदान गरेका थिए । उनीहरूले संकलित सहयोग रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा उपयोग हुने विश्वास व्यक्त गरेका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











