ब्यूरो-रिपोर्टरअब नेपालमा समाजिक सँजाल चलाउन अनुमति लिनुपर्ने, कसैलाई गाली गरे पाँच बर्षसम्म जेल
‘कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य नगर्ने,’ विधेयकमा भनिएको छ, ‘यस विपरीतको कार्य गर्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई विभागले पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ।’
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











