ब्यूरो-रिपोर्टरसिरहामा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह, जातीय र दहेज प्रथाको जरो हल्लाउने ऐतिहासिक कदम
विवाह समारोहमा परम्परागत मैथिली संस्कार, वैदिक मन्त्र र स्थानीय संस्कृति झल्किने तवरबाट विवाह सम्पन्न गरिएको थियो। तर, यो विवाहमा परम्परालाई सम्मान दिइए पनि, जातीय भेदभाव र दहेज प्रथालाई स्पष्ट अस्वीकार गरिएको थियो। विवाहमा कुनै पनि किसिमको दहेज, गहना वा सवारी साधनको लेनदेन गरिएको थिएन।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











