ब्यूरो-रिपोर्टरसिरहामा लागुऔषधसहित एक युवक पक्राउ
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी नायब निरीक्षक नन्दु राउत र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८२ साल कार्तिक १८ गते साँझ करिब ५ः२० बजे विद्यालय परिसर वरिपरि खोजतलासी गरेको थियो।
११ महिना अगाडि · ब्यूरो-रिपोर्टर











