ब्यूरो-रिपोर्टरमिर्चैया नगरपालिका खुल्ला दिसामुक्त घोषणा
बिनय यादव, सिरहा, १२ माघ । सिरहाको मिर्चैया नगरपालिका खुल्ला दिसामुक्त नगरपालिका घोषित भएको छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको अध्यक्षतामा आज (शुक्रबार) आयोजित समारोहका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समितिका अध्यक्ष रामचन्द्र ठाकुरले मिर्चैया नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाको प्रम
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











