ब्यूरो-रिपोर्टरचिसो छल्न तापेको आगो जिउमा सल्कँदा एक महिला गम्भीर घाइते
बिनय यादव, मिर्चैया, ८ फागुन । चिसो छल्न आगो तापिरहेकी सिरहाकी एक महिलाको जिउमा आगो सल्किँदा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ मौराहा पैनघटा बस्ने मुकेश माझीकी श्रीमती अन्दाजी ३५ वर्षीया गीता देवी माझी छन् । पारिवारिक श्रोतका अनुसार बिहान आगो वालेर ताप्दै गर
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











