ब्यूरो-रिपोर्टररमदानमा कडा उपवास बसेका मुख्यमन्त्री राउत मस्जिद पुगेरै नवाज पढे
न्यूज ब्यूरो | जनकपुरधाम, १८ जेठ । रमजान चलिरहेको बेला प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले मस्दिमै पुगेर नवाज पढेका छन् । निराहार कडा उपवास बसेका मुख्यमन्त्री राउतले शुक्रबार जनकपुरको हन्फिया तुल गोसिया मस्जिदमा नवाज पढेका हुन् । मुस्लिम धर्मावलम्बीहरुको ठुलो पर्वको रुपमा मनाइने रमदानमा
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











