ब्यूरो-रिपोर्टरसर्लाहीमा दुई बेवारिसे शव फेला, बसले लियो एकको ज्यान
न्यूज ब्यूरो, सर्लाही । सर्लाही जिल्लामा पर्ने बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेका छन् । बागमती नगरपालिकाको वडा नम्बर १२ स्थित पूर्व–पश्चिम राजमार्गको बीचमा पर्ने बागमती पुलभन्दा केही दक्षिण खोला किनारमा एक शव फेला परेका हुन् । शव कुहिएकाले पहिचान गर्न स
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











