ब्यूरो-रिपोर्टरविवाहपञ्चमीको अवसरमा समाजवादी युवासंघद्धारा सफाई
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी युवा संघ धनुषाको अगुवाइमा सरसफाई गरिएको छ। सरसफाइ कार्यक्रम अन्तर्गत एर्पोट देखि मुरली चौक सम्मा सरसफाइ गरेको छ।भगवान राम र सिताको विवाह लगत्तै नेपाल,भारत लगाईतका ठाउँबाट विवाह समाह्रोको जनकपुरलाई शनिबार सरसफाई गरेको छ । सरसफाई गर्दै ट्राफिक विट व्यवस्थापन , वृक्षा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











