ब्यूरो-रिपोर्टरनदीबाट उत्खनन गर्न प्रशासनको आदेश
न्यूज ब्यूरो, बारा । बारामा नदीजन्य पदार्थको उत्खनन् कार्य आज देखि सुरु भएको छ । जिल्ला समन्वय समितिले बाराले स्थानिय तह अन्र्तगतको नदिजन्य पदार्थ उत्खनन् शुरु गरिएको हो । जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंहको संयोजकत्वमा बसेको बैठकले नदिजन्य पदार्थको उत्खनन् तथा ढुवानी सुर्योदयदेखि सुर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर









