ब्यूरो-रिपोर्टरलकडाउन अति भयो, अब लकडाउन सहन्नौ : जनकपुरीयन युवाहरु
न्यूज ब्यूरो, जनकपुरधाम । झण्डै ६ महिनादेखि निरन्तर लकडाउन आजित भएका जनकपुरका युवाहरुले अब प्रशासनले लकडाउन गरेपनि त्यसको विरोध गर्ने बताएका छन् । लकडाउनबाट आजित भएर जनकपुरियन युवाहरुका एक समूहले लकडाउन विरुद्ध जान सङ्घर्ष समिति गठन गरेको छ । समिति गठन गरी उनीहरुले लकडाउनको विकल्प मात्र जारी गरी यहा
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










