ब्यूरो-रिपोर्टरशहिदनगरका बालबालिकालाई बैकल्पिक विधिले निरन्तर पठनपाठन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा बालबालिकाहरुलाई बैकल्पिक विधिबाट पठनपाठन निरन्तर जारी राखिएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सरकारले बन्द गरेको विद्यालयको अवधीमा नगरपालिका भरिका बालबालिकाहरुलाई स्थानीय स्तरमै बैकल्पिक विधिबाट नियमित अध्ययन अध्ययापन गराइरहेको छ । सरकारले
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










