बैंकिङ्गलकडाउनका भोकाहरुलाई मुक्तिनाथ बिकास बैंकको राहत
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनमा काम गरी खाने अत्यन्त गरिबहरुलाई मुक्तिनाथ विकास बैंकले सहायता गरेको छ । विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड– १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउनलाई सराहना गर्दै बैंकले अति गरिब, विपन्नलाई राहत प्रदान गरेको छ । दिनहु ज्य
६ वर्ष अगाडि · बैंकिङ्ग











