कृषि/ कृषकसबैला नगरपालिकाले किने किसानको लागि तिनवटा आधुनिक मेसिन
नगर प्रमुख यादवले थप भन्नुभयो सबैला नगरपालिका कृषि उत्पादनमा अगाडि बढाउन, किसानको जीवनशैलीमा सुधार ल्याउने उद्देश्यका साथ यस्ता उपकरणको प्रयोगलाई संस्थागत बनाउँदैछौं। किसानहरूले अब बिउ छर्नेदेखि फसल संकलनसम्म प्रविधिको भरमा छिटो, सस्तो र सरल तरिकाले कृषि गर्न सक्नेछन्।
१ वर्ष अगाडि · कृषि/ कृषक











