जनकपुरः करेन्ट लागेर किसानको घटनास्थलमै मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विहानै एक किसानलाई करेन्ट लागेर ज्यान गएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं ५ ललिया पुर्वारी टोल बेलहि बाड् नजिकै आफ्नै खेतमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यू भएको हो । मृत्यू हुनेमा स्थानीय वर्ष ५० को चन्देश्वर साह रहेको जनाइएको छ । घटना पश्चात स्थल
६ वर्ष अगाडि · कृषि/ कृषक











