कृषि/ कृषकपोखरीमा एकाएक मर्न थाले माछा
यता, रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ । मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२४१ समाचार
कृषि/ कृषकयता, रामजानकी मन्दिरको व्यवस्थापन पक्ष भने कानमा तेल हालेर बसेको स्थानीयको गुनासो छ । मन्दिरको धेरै जग्गा अतिक्रमण हुनाका साथै पोखरी पनि प्रदूषित हुन पुगेको देखिन्छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकगतवर्ष जिल्लामा ५७६ मेट्रिकटन अलैँची उत्पादन भएको थियो तर यो वर्ष उत्पादन र क्षेत्रफल घटेर एक हजार ६०० हेक्टर जमिनमा अलैँची लगाइए पनि विभिन्न रोग र प्रतिकूल मौसमका कारण सोचेबमोजिम उत्पादन नहुने भएको छ । अलैँची काँचै भारतलगाय मुलुकमा निर्यात हुँदै आएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकजैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषककम्पनीका प्रमुख मगरका अनुसार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असार १ गतेदेखि मल वितरण शुरु गर्ने निर्णय भएको छ । जिल्लाका किसानका लागि ७२ हजार बोरा युरिया र करिब तीन हजार बोरा डिएपी रहेको मगरले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकअब कृषकहरुले पनि अनिवार्य मोवाइलको प्रयोग गरि मोवाइलबाटै ग्राहक खोज्न सक्ने क्षमतामा बृद्धि गर्नु पर्नेमा उनको जोड छ। कृषकहरुले पनि अब मोवाइलको प्रयोगले आफ्नो खेतमा उत्पादन गरिएका खाद्यान्न , तरकारी तथा फलफुलहरु बिक्रि गर्न सहज हुनेमा कृषकहरुमा विश्वस्त भएको बताइन।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषककृषक समुहमा आबद्ध मुसहर, तत्मा, खत्वे, कुर्मी, यादव लगायत आफ्नो भुमि नभएका किसान परिवारले त्यहाँ बगर खेती गरेका छन् ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषककार्यक्रम खुल्ला मंच बाटै १ प्रतिशत ब्याज दर अझै घटाएको अब १३.७५ प्रतिशत ब्याज लाग्ने संस्थाका अध्यक्ष इन्द्रकुमार महतोले घोषणा गरिएको छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकदुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकयस्ता, बिपतिको समयमा किसानहरुको समस्या बुझिदिने र किसानहरुलाई क्षतिपुर्तीको बारेमा समस्या उठाईदिन किसानहरुले आग्रह समेत गरेका छन।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषककार्यक्रमको लागि जिल्ला सहकारी संघ लिमिटेड धनुषाका उपाध्यक्ष सिताराम यादबले उदघोषण गरेका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकवैदेशिक रोजगारीमा गएर ४० डिग्री भन्दा माथिको तापक्रममा रगतलाई पसिना बनाउनु भन्दा राम्रो त्यही लगानीमा स्थानिय स्तरमा व्यवसाय गर्न सक्यौ भने राम्रो आम्दनी गर्न सकिने बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
कृषि/ कृषकअझै भोलीको दिनमा राम्रो कार्यक्रम ल्याई माछा उत्पादन गुणस्तरीय रुपमा गरेर नेपालमा उब्जाएको माछा विदेश पठाउने गरि माछा उत्पादन गर्ने मह्तोले बताए ।
५ वर्ष अगाडि · कृषि/ कृषक