खेल / खेलाडीखुकुरी च्यालेन्ज T-20 क्रिकेट कप माघमा
काठमाडौँ, ८ माघ : खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष विनयविक्रम थापाले जानकारी दिनुभयो । इएनटीद्वारा आइतबार यहाँ आयोजित
८ वर्ष अगाडि · खेल / खेलाडी











