राजनीतिकएमालेका पाण्डेय अघि
पाल्पा, २२ मंसिर : दोस्रो चरणको निर्वाचनमा पाल्पा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले)का सोमप्रसाद पाण्डेयले एक हजार ९२२ मत ल्याएर अग्रता कायम गर्नुभएको छ । पाण्डेय नेपाली काँग्रेसका हरिप्रसाद नेपालभन्दा ८६९ मतले अघि हुनुहुन्छ । काँग्रेसका नेपालले एक हजार ५३ मत ल्याउनुभएको छ
८ वर्ष अगाडि · राजनीतिक











