प्रमुख समाचारप्रदेश २ : पाँच वर्षमा प्रतिव्यक्ति आय १ हजार डलर पुर्याइने
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले पहिलो पञ्चवर्षीय आवधिक योजनाको आधारपत्र २०७६ सार्वजनिक गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बुधबार पहिलो पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री राउतले आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु ल्याउने बताएका छन् । प्रदेश नीति आयोगका अध्य
६ वर्ष अगाडि · प्रमुख समाचार











