प्रमुख समाचारप्रदेशसभा बैठक बस्दै नबसी स्थगित, भुक्तानी विवादले तनाव
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को आज बोलाइएको प्रदेशसभा बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेशसभा बैठक पुष २८ गतेसम्मका लागि स्थागित गरिएको हो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक २८ गतेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब बैठक पुस २८ गते मंगलबार दिउँसो १ बजे निर्धारण गर
६ वर्ष अगाडि · प्रमुख समाचार









