प्रमुख समाचारजनकपुरको प्राईभेट स्कूल कलेजहरु अझै बन्द, आज पुनः वार्ता हुँदै
संस्थागत विद्यालयहरुसंग समन्वय नगरी कक्षा ११ र कक्षा १२ का विद्यार्थीहरुको छात्रवृत्ति सम्बन्धी सम्झौता गरेपछि संगठनहरु संयुक्त रुपमा आन्दोलित छन् । यता नेवि संघले जनकपुरधाम उपमहानगरपालिकासंग भएको सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उत्रेका छन् । संगठनहरुको आन्दोलनको कारण संस्थागत विद्यालयमा पठनपाठन बन्द छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार










