प्रमुख समाचारखुसीको खवर : अब सिडिओ अफिसमै बैंक, राजस्व बुझाउन बाहिर जाने झन्झटबाट मुक्ति
न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मै राजस्व दाखिला हुने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जनाए अनुसार कार्यालय परिसरमै राजस्व दाखिला हुने कार्य केही दिनमै सूचारु हुने भएको छ । प्रभु बैंकको काउन्टर खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्
७ वर्ष अगाडि · प्रमुख समाचार











