देश कालपर्सा–१ (ख)बाट फोरम विजयी
पर्सा, २४ मंसिर : पर्सा क्षेत्र नं १ (ख)बाट प्रदेशसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत गद्दी विजयी हुनुभएको छ । गद्दीले चार हजार ७१५ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय सर्राफले चार हजार ४३० मत पाएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो
८ वर्ष अगाडि · देश काल



