ब्यूरो अपरेशनमिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु
गौर, रौतहट, १९ मंसिर : रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज बिहान ९ बजे मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो । रामपतियाले धान कुटने मिलमा धान राख्न लाग्दा उ
८ वर्ष अगाडि · ब्यूरो अपरेशन



