कला पृष्ठलैंगिक समानता तथा महिला हिंसा [ कविता ]
समान भाव लिएर नारी पुरुष जुटौं समानताको हक ल्याउन अब नछुटौं लैङ्िगक समानता सबैको अधिकार हिंसा हैन अब बराबर गरौं सम्मान नारी पुरुष बराबर सडकमा कति रटने शोषण हिंसा बलात्कार अब कहिले हटने नारीलाई सम्मान गरे घर स्वर्ग बन्छ छोरी बुहारी एकै हुन समाजले भन्छ नारीको पहिचान हुन्न लगाउदैमा सारी काँधमा बोकेर हि
१ वर्ष अगाडि · कला पृष्ठ

