गाउँ / समाजहनुमान जयन्तीमा विहिबार बजरँग दलले शोभायात्रा निकाल्ने, जनकपुरको गल्ली गल्ली परिक्रमा हुने
प्रशासनले जनकपुरधाम जस्तो ठाउँमा कसैले कुनै धर्मको शोभायात्रा, कार्यक्रमलाई अवरोध गरे कारवाही हुने चेतावनी दिएपछि सदभाव रैली निकालिएको हो । विहिबार सो रुटबाट पनि हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्ने कार्यक्रम रहेको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज










