क्राईम ब्यूरोजनकपुरः धनुषा प्रहरीले समाते २७ चोर, ६९ वटा मोसा पक्राउ
यसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो











