सम्पादकियमधेशका मुख्यमन्त्री यादव किसानको लागि 'बेबफा'
करिब ४ महिनाकै कार्यकालमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट कृषिमन्त्री बनेका ईन्जिनीयर बसन्त कुशवाहाले किसानको लागि अपेक्षाभन्दा अधिक गरेर देखाए । अन्तराष्ट्रिय मोडेलको योजना, नीति र बोलीभन्दा अधिक काम गरेको मन्त्रीको सूचिमा एकलौता मन्त्री साबित भए ।
३ वर्ष अगाडि · सम्पादकिय











