ब्यूरो अपरेशनहवाई कारबाहीमा तालिवानका कमाण्डर मारिएको पुष्टी
गजनी, अफगानिस्तान, २० मङ्सिर : अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा हालै भएको अफगान हवाई बलको कारबाहीमा एकजना वरिष्ठ तालिवान कमाण्डर मारिएको पुष्टी भएको छ । गत आइतबार गरेको हवाई कारबाहीको क्रममा कम्तीमा तीनजना तालिवान कमाण्डर मारिएका भनी आएको समाचारको अफगान नेटो सैन्य बलले पुष्टी गरेको हो । उक्त
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











