क्राईम ब्यूरोआठ हजार घुससहित इन्जिनियर यादव अनुसन्धान को फन्दामा
गणेश कुमार ठाकुर (शर्मा) सिरहा,पौष ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय सिरहाका इन्जिनियर रामबहादुर यादवलाई लहानमा पक्राउ गरेका छन् । लक्ष्मीपुर पतारी साविक वडा ३ का रामजानकी कन्ट्रक्शन दर्ताको लागि सिफारिस पाउंन कात्तिक १२ गते जिल्ला प्राविधिक कार्या
८ वर्ष अगाडि · क्राईम ब्यूरो











