पत्रपत्रिकातराई मधेसमा विषालु सर्पको बिगबिगी
न्यूज ब्यूरो | महोत्तरी, ७ भदौ । गर्मी र वर्षायामसँगै तराई मधेसका जिल्लाहरुमा विषालु सर्पको बिगबिगी बढेको छ । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन । बर्दिवास–३ गौरीडाँडा स्थित सर्प
८ वर्ष अगाडि · पत्रपत्रिका



