प्रमुख समाचारधनुषामा जसपाले छाने उम्मेदवार, कुन क्षेत्रबाट को-को उम्मेदवार ?
त्यस्तै प्रदेश सभा ३ को ‘क’ को लागि ३ जना अशोक कुमार यादव, प्रेम चन्द्र झा, जितेन्द्र कुमार यादव तथा प्रदेश सभा ३ ‘ख’ को लागि ३ जनालाई छनौट गरिएको छ जसमा अम्भु प्रसाद साह, विष्णुदेव साह र नवीन यादवको नाम प्रस्ताव गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार











