प्रमुख समाचारदिलिप हत्याकाण्डमा तत्कालिन ईन्सपेक्टर यादवसहित तीन प्रतिवेदक झिकाउन आदेश
पेशी स्थगित हुँदा उनको घरपरिवार निराश बन्दै गएका छन् । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । उनीहरु अहिले तारेखमा छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार









