प्रमुख समाचारचन्द्रनगर गाउँपालिका अध्यक्ष महतोको घरमाथि ढुङ्गामुढा, अवस्था तनावग्रस्त
ज्ञप्तिमा उदण्डता गर्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गर्ने, सार्वजनिक सम्पति माथि तोडफोड गरी क्षति पुर्याउनेहरु माथि कानून अनुुसारको कारवाही हुनुपर्ने ,सार्वजनिक सम्पतिहरुको क्षतिपुर्ति तोडफोड गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने , उचाल्ने गिरोहहरुको सत्य तथ्य पता लगाई सार्वजनिक गर्न र कानुन बमोजिम कार्वाही गर्नुपन, राष्ट्रसेवक कर्मचारी माथि गरिएको हातपात, गालीगलोज, भित्रै थुनिएको र त्यसमाथि ढुङ्गामुढा गर्ने व्यतिmहरु माथि कानुनी कारवाही गरी जनप्रतिनिधी तथा कर्मचारीको सुरक्षा गर्नु पर्ने उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











