मनोरञ्जनमधेशको रङ्गमञ्चमा धाकड ‘राजेश’
च रम गरिबीको चपेटामा परेको दलित परिवारमा जन्मे हुर्केका राजेश सक्सेना (पासवान) ले कहिल्यै सोचेका पनि थिएनन होला कि कलाकारिताको क्षेत्रमा यति अगाडि बढ्छन् र मिथिला मधेश क्षेत्रका सफल कलाकारको रुपमा नाम कमाउँलान । तर तिनै राजेश सक्सेना (पासवान) यतिखेर मिथिला मधेशको सफल हाँस्य कलाकारहरु मध्ये एक गनिन्छ
७ वर्ष अगाडि · मनोरञ्जन











