क्राईम ब्यूरोमिर्चैयामा वृद्ध माथी छुरा प्रहार
सिरहा, २० मंसिर । मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् । घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्
८ वर्ष अगाडि · क्राईम ब्यूरो









