देश कालजनकपुर-काठमान्डौँ (सिन्धुली बाटो) को डाइभर्सन बगायो, सवारी साधनको आवागमन बन्द
'बीपी राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरू बगाएको हुनाले बाटो मर्मत गरी सवारी आवागमन सुचारु गर्न समय लाग्ने भएको कारण सडकको अवस्थाको सम्बन्धमा जानकारी लिएर मात्रै यात्रा गर्नुहुन अनुरोध गर्दछौँ,' प्रहरीले सूचना जारी गर्दै भनेको छ ।
५ महिना अगाडि · देश काल









