देश कालघर भत्काएकै कारण सुकुम्बासीले आत्महत्या गरेको प्रमाणित भए राज्यले आवश्यक कदम चाल्छः प्रवक्ता झा
गत शुक्रबार बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती खोलामा एक व्यक्तिको शव फेला परेको थियो। घर भत्काइएको दृश्य सहन नसक्ने भन्दै बिहान घरबाट निस्किएका ६१ वर्षीय ईन्द्रबहादुर राई मृत अवस्थामा भेटिएका थिए।
५ महिना अगाडि · देश काल










