देश कालविराटनगरको ग्रीनक्रस अस्पतालमा मृतकको कानबाट सुन गायब भएपछि...
घटनाबारे जानकारी पाएपछि प्रहरी अस्पताल पुगेको थियो। त्यसपछि अस्पताल प्रशासनले हराएको सुन बराबरको क्षतिपूर्ति दिन सहमति जनाएको परिवारले बताएका छन्। अस्पतालले आन्तरिक छानबिन गर्ने भन्दै मृतकका आफन्तलाई एक तोला सुन बराबरको चेक उपलब्ध गराएको छ।
४ महिना अगाडि · देश काल











