Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
160/820 ov

Lumbini Lions
Yet to bat
Lumbini Lions need 161 runs to win
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
प्रमुख समाचारसक्रिय पत्रकारहरुलाई सदस्यता नदिएर गैर पत्रकार एवम् निष्क्रिीयहरुलाई सदस्यता नविकरण गरेपछि र नयाँ सदस्यता नदिएपछि पत्रकार महासँघ धनुषा शाखाको नेतृत्वमाथि प्रश्न उठाउँदै चर्को आलोचना भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालहनिफ, श्रीमान् फरिद शेष ढपाली र सासू शजहाद खाँले २०७० चैत २ गते राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआगामी चैत्त २५ गते हुने नेपाल पत्रकार महासँघको चुनावको सरगर्मी चढेलगत्तै राजनीतिक दलका कार्यकर्ताहरु जस्तै प्रवेश गर्न थालेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रेस मँच नेपालका केन्द्रीय महासचिव निमेश कर्णद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा महासँघको विधानलाई अटेर गरी केन्द्रीय समितिले जिल्ला शाखाहरुको अधिकारलाई समेत कुण्ठित गरेको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरुको नागरिकता कीर्ते रहेको ठहर भएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसदस्यतामा अकुल प्रसाद साह कम्यूटरको पसल सँचालन गर्दै आएका छन् भने निरञ्जन साह कपडा व्यापारी हुन् । यद्यपी, निरञ्जन साह मिडियामा आवद्धता कायम राखेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजरोट्र्याककै पहलमा अहिले बर्दिबास बजारमा फूल रोप्नेदेखी लिएर विभिन्न सामाजिक मुद्दाहरुमा समेत दरिलो आवाज उठीरहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसर्लाही प्रहरीको प्रवक्ता एवं डिएसपी मदन कुवरले घटना रौतहटमा भएको बताएका छन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मृत्यु हुनेमा स्थानीयवासी १३ वर्षीया अञ्जलीकुमारी यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालफैसला कार्यान्वयनअन्तर्गत खोजतलास गर्ने क्रममा ठाकुरलाई उनकै घरबाट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरयसअघि १८ ठाउँमा निरन्तर सहयोग गरेको सोसाइटीले आगामी दिनमा पनि सहयोग जारी राख्ने सँस्थाका अध्यक्ष अन्सारुल कवारीले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालस्मृति दिवस एवम् श्रद्धाञ्जली सभा कार्यक्रममा शहिद अजबलाल यादवको शहादत र उनको सपनाको बारेमा चर्चा गरिएको थियो । उपस्थित नेताहरुले उनको सपना साकार पार्न माओवादी अझै प्रयासरत रहेको बताएका थिए ।
५ वर्ष अगाडि · देश काल