
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
किन हुन्छ यस्तो ?असन्तुष्ट वडाध्यक्षहरुले तत्कालको लागि ताला खोलेपछि काम सुचारु भएको छ । शनिबार सहमति नभए पुनः तालाबन्दीको चेतावनी दिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालनिषेधाज्ञाको समयमा घरमै सुरक्षित भएर बस्नुपर्नेमा बिनाकाम आवतजावत गर्नेलाई भाठा हानेर प्रहरीले सचेत गराएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशर्मालाई उपचारका लागि काठमाण्डौस्थित मेडिसिटी हस्पिटलमा लगिएको वडा नम्बर १० का वडाअध्यक्ष रामनगिना प्रसाद कानुले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, टिकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआर
५ वर्ष अगाडि · प्रमुख समाचार
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमान्डौं । काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्य
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रदेशसभा सदस्य यादवले १५ महिनाभित्र योजनाको कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकयसअघि माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई कारबाही गर्दै निष्कासित गरेको थियो । गएको चैत ३० गतेको प्रदेश सभा बैठकले चारै सांसदलाई पदमुक्त गरेको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकैलाली जिल्ला अदालतले रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । उनी जसपाका सांसद हुन् । सरकारले उक्त घटनामा संलग्नको भने मुद्दा फिर्ता लिएको छैन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको जनकपुरको राजदेवी मन्दिरको द्धारा निर्माण वृहत्तर जनकपुर विकास परिषद्को कोषबाट निर्माण भइरहेको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
सोही क्रममा भोलीदेखि वीरगँज सहित पर्सा जिल्लाभरि निषेधाज्ञा लगाउने तयारी स्थानीय प्रशासनको रहेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजघाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज