
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
न्यूज हाईलाईटसिरहाको विभिन्न नाकाहरुमा थप जनशक्ति प्रयोग गरि तीन ठाउँ मा एफओबी स्थापना गरिएको र नाकाहरुमा विशेष कडाइ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
किन हुन्छ यस्तो ?यसअघिको पत्रमा मारवाडी युवा मँचले पठाएको पत्रको जवाफ र सहमति मात्र दिएको भनेर नप्रष्टयाएका कारण सो पत्र समाजिक सँजालमा भाइरल बनेको हो ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
गाउँ / समाजवडाध्यक्ष राय रक्सी खाएर मोटरसाईकल चलाएपछि सो दुर्घटना भएको बताइएको छ । ८ बर्षिय छोराको मृत्यू भएपछि परिवारमा रुवावासी चलेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोएक तर्फ प्रदेश सरकारले कोभिडको लागि सबै तयारी पूर्ण रहेको दाबी गरिरहँदा यस्तो निवेदनले प्रदेश सरकारको चरित्र पनि उदाँगो गरिएको हो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
स्वास्थ्य ब्यूरोतुलानात्मक हिसाबले नेपालमा कोरोना सँक्रमितको सँख्यामा कमि हुँदै गएको छ भने निको हुनेको सँख्या बढदै गएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारशुक्रबार राति अवस्था जटिल बन्दै जाँदा तत्कालै भेन्टिलेटरको आवश्यकता देखिएकोमा उपलब्ध नहुँदा मृत्यु भएको मृतकका परिवारजनले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरउनका अनुसार, अहिलेको अवस्थामा सडक जस्तो पूर्वाधार बनाउन नसकेको जनप्रतिनिधीहरुलाई राजीनामाको माग गरे ।
५ वर्ष अगाडि · पालिका खबर
स्वास्थ्य ब्यूरोउनका अनुसार अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियू श्ययाको ब्लग सञ्चालनमा ल्याएको छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालकेही दिनदेखि मलङ्गवा नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरो१९०० रुपैयाँ पर्ने अक्सिमिटरलाई ३५०० रुपैयाँ लिएर बेचिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटि गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारगाडीको आवश्यकता पर्नेले आजकै मितिबाट सिधा उनको मोवाइल नम्वर ९८५४०२९७६९ मा सम्पर्क गर्न समेत शहिदनगरबासीमा अपिल गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार