
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
गाउँ / समाजश्रेष्ठको सुक्रवार राती हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र बरहथवा नगरपालिका१, का ३८ वर्षीय हर्क बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजसपाको भ्रातृ संगठन समाजवादी विद्यार्थी संघ धनुषाका सचिव बलिराम कापरीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले दुईदुई पटक प्रतिगामी कदम चालेको र अझै पनि देशलाई बर्बाद पार्ने षडयन्त्रमा उद्धत रहेकाले आफूहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेको बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
मृतक परिवारलाई क्षतिपूर्ति र मनोमानी ढङ्गले सवारी साधन चलाउनेलाई कारवाहीको माग गर्दै स्थानीयवासीले सडकमै शव राखेर राजमार्ग अवरुद्ध गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजघाईते दुवै जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचार अहिले जनकपुरधाम प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिएका छन् । चालकको खोजीकार्य तीव्र पारिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआयोगले पनि आफ्नो तर्फबाट कारवाहीको प्रक्रिया अगाडी बढाइएको जानकारी अध्यक्ष दत्तले बताए । घटनालाई मधेशी आयोग र राष्ट्रिय महिला आयोगले गम्भीरतापूर्वक लिएर सँगै सहकार्य गरि अगाडी बढ्ने उनले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो चेक मृतक वडाध्यक्षकी श्रीमति अञ्जली देवी मण्डललाई दिएको हो । वडाध्यक्षको किरिया खर्च सहित परिवार पालन तथा औषधी उपचार समेतको लागि सो रकम प्रदान गरिएको मेयर यादवले बताए । कार्यपालिका समितिको निर्णय बमोजिम सो चेक हस्तान्तरण गरिएको हो । कोरोनाका दोस्रो लहरको क्रममा वडाध्यक्ष मण्डलको कोरोना सँक्रमणबाट मृत्यू भएको थियो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारघटनामा संलग्न रहेका २ जना आरोपिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदेवकोटाका अनुसार ईश्वरपुर ३ को मुखलाल बाँधमा पोखरी विस्तारको अनुगमन गर्न जाँदा जेभिसीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या गरिएको हो।
५ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाका १६ संक्रमित अहिले आइसियूमा र १९ जना समान्य उपचारमा रहेका छन् । सिरहा प्रशासनका अनुसार कोरोनाका २ विरामी आइसियूमा र १० विरामी सामान्य उपचार गराइरहेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबुबा विशो राति ११ बजे खाना खाएर सुतेका थिए । कान्छो छोरा कृष्णसंग विवाद हुने गरेको थियो । विशोका तीन छोरा छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनगर यातायात गुरु योजना र्मिाण गरी लगानी सुनिश्चित गरिने, नेपाल सरकारकाने समन्वयमा अति विपन्न परिवारको लागि छानो फेर्ने कार्यक्रम संचालन गरिनेजनाएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार