
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोउपचारकै क्रममा यही भदौ १६ गते तीन जना र भदौ १८ गते २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य घाइतेहरुको वीरगञ्जको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोधनुषाधाम नगरपालिकाको १ अर्ब २१ करोड ३३ लाख ९ हजारको लेखा परीक्षण गर्दा ५ करोड ५६ लाख ६३ हजार बेरुजु आएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमान्डौँ । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एकपटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो । पत्
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोपक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । यसमा संलग्न अन्य अभियुक्तहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
आर्थिक ब्यूरोएमएडब्लु इन्टरप्राइजेजका सिइओ राजु क्षेत्रीले सरकारको यो निर्णयले विदेशबाट मोटरसाइकल र स्कुटर आयात गर्नेहरूलाई अप्ठ्यारो र नेपालमा नै एसेम्वल्ड गर्नेहरूलाई सहज हुने वातावरण बनाइदिएको बताए।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारउनकै आग्रह र उजुरीअनुसार सामाजिक सँजाल फेसबुकबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नो स्टेटसमा प्यूठानबाट प्रहरीको लागि नाम निकालेकाहरुको नाम सादा कागजमा हातले लेखेर समेत पोष्ट गरेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?सोही क्रममा जनकपुरका युवा सरोज मिश्रले बालकप्रति यस्तो अमानवीय व्यवहार गर्ने विद्यालयको रजिष्ट्रेशन खारेजीको माग गरेका छन् । उनले प्याबसन, एनप्याबसनका पदाधिकारीले तुरुन्त एक्सन लिएर दर्ता खारेजीको माग गरेका छन् ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
सरकारले हामीसँग आधिकारिक रुपमा सुझाव माग्यो भने दिने उनको भनाई थियो । कतिपय राजनीतिक दलले एमसीसी विरुद्ध आन्दोलन समेत गरिरहँदा जनमत पार्टीका अन्य नेता कार्यकर्ता समेत केहि बोलेका छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसशस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको बताउँदै देशमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्य खुलाए ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीत्यसपछि विनोद भण्डारी १७ रनमा रनआउटको सिकार बने। कुशल मल्ल १ रनमै आउट हुँदा सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।
५ वर्ष अगाडि · खेल / खेलाडी
स्वास्थ्य ब्यूरोसरकारले मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य प्रणालीमा समावेश गर्न लागेको अधिकारीले जानकारी दिए । सरकारको मानसिक स्वास्थ्यलाई स्वास्थ्य सेवा बिमामा समावेश गरी सुदृढीकरण योजनासमेत रहेको उनले सुनाए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो