
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालसमितिको कोषाध्यक्षमा सुनिल कुमार सिँह राजपुतलाई चयन गरिएको बताइएको छ । धनुषाको सबै स्थानीय तहको एमआईएस अपरेटरहरुको बृहत भेलाले सो समितिको पदाधिकारीहरु चयन गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
साहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजा ल्याएको भारतीय सुरक्षाकर्मीले सूचना दिएपछि सशस्त्र प्रहरी निरीक्षक लालबहादुर खड्काको नेतृत्वमा खटिएको टोलीले उनको उद्धार गरेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो घटनाको क्रममा केही सर्वसाधारण र केही स्थानीय व्यापारीहरु समेत घाईते भएको भन्दै उनीहरुको उपचारको लागि समेत नगरपालिकाले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनेपाल कमर्स कलेजमा तेस्रो समेष्टरमा अध्ययनरत रितिका कमर्सतर्फ पढाई जारी राख्दै आफ्नो रुची भने स्केचतर्फ नै बढी रहेको बताइन् । उनले देशका दिग्गज व्यक्तित्वहरुको स्केच बनाउने सोंचमा रहेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिने बताइन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
शनिबार हुने ट्रयालको लागि को–को पास भएको भनेर कसरी बुझ्ने भनेर अझै यकिन भएको छैनन् । लिखितमा पास भएपछि मात्र ट्रायलमा सहभागी हुन पाउने प्रावधान रहेपनि लिखितको नतिजा बिना नै सीधा ट्रायलमा सहभागी गराउन लागिएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधबार छापा मारेको थियो । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा अनियमितता भएको उजुरीको अधारमा अख्तियारले छापा मारेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले उपस्थित जेष्ठ नागरिकहरुसँग आशिर्वाद थाप्दै उनीहरुको समस्या बारे सोधेका थिए । जेष्ठ नागरिकहरुले सरकारले दिने सेवा सुविधा सहित नगरपालिकाबाट दिइने थप सुविधाहरुले सन्तुष्ट भएको प्रतिक्रिया दिएको थियो ।
५ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोअनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालज्ञापनपत्रमाथि सुनुवाई नभएपछि मोर्चाले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्दै आन्दोलित बनेको छ । लोसपा,जसपा ,नेकपा एमाले , माओवादी , एकीकृत समाजवादी पार्टी गरि पाँचदलीय मोर्चाले मेयर विरुद्ध विरोध प्रदर्शन , धर्ना कार्यक्रम गर्दै आएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनाका सिल भएदेखि नै यो भेगमा आन्तरिक बाहेकका पर्यटकहरु देखिएन् ।नाका खुलेपछि पर्यटकहरु आउने मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष ललित बजाजले बताए ।
५ वर्ष अगाडि · देश काल
शिक्षा ब्यूरोजनकपुर र आसपासका क्षेत्रका अधिकाँश अभिभावकहरुको च्वाईसको रुपमा रहेको मोनाष्टिक स्कूल÷कलेज अतिरिक्त क्रियाकलापको लागि अन्तराष्ट्रिय स्तरसमा समेत प्रसिद्धि कमाएको छ ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
देश कालयादबले प्रदेशको बिकास र मधेसी,जनजाति,उत्पिडित ,मुस्लिम ,दलितका हकअधिकार सुनिश्चित गर्न जनताले दिएको मुख्यमन्त्री जस्तो पदको गरिमा भुलेर स्वार्थ र लोभको कारण आसेपासेको गोजि भर्ने अभियानमा अन्धो भएको ब्यक्तीले नैतिकताको अधारमा राजिनामा दिनुपर्ने बताएका थिए।
५ वर्ष अगाडि · देश काल