
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
देश कालशैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअख्तियारको कार्यालय घेराउको लागि जनमत पार्टीका नेता ईन्द्रजीत यादव, महासचिव, सचिव, उपाध्यक्ष सहित अन्य पदाधिकारीहरुसहित सयौँको सँख्यामा कार्यकर्ताहरुले चर्को नारावाजी गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनको पक्षमा नेपाली काँग्रेस र माओवादी पनि रहेको छ । प्रदेश २ मा रहेको सँयुक्त सरकारले मुख्यमन्त्री राउतले काँग्रेस र माओवादीका साँसदले समेत विश्वासको मत दिएका छन् भने विपक्षमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालदुई चरणमा खरिद गरिएको साइकल मध्ये पहिलो चरणमा ओम सत्य साइ प्राली पर्सा रु ५७०० , सान्यो इन्टरनेशनल जेभी काठमाडौ रु ७५७६ , द डिजाइनर्स नेपाल जे भि भरतपुर रु ६८३१ , म्याप इन्टरप्रिन्युर्स काठमाडौ रु ६१५०, र विकास जेनरल ट्रेडिङ्ग रु ८५०१ कवोल गरेकोमा न्युन्तम कबोल गर्ने ओम सत्य साइ प्राली पर्सालाई टेण्डर दिइएको तथ्यांक उनले प्रस्तुत गरे ।
५ वर्ष अगाडि · देश काल
प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसाईकल र ब्याग खरिदको लागि कुनै भर्पाई गरिएको छैनन् । साईकल वितरण गरिएको वा ब्याग वितरण गरिएको कुनै भर्पाई पेश नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । भर्पाई नै नभएको खण्डमा छात्राहरुको साईकलको नाममा लाखौ रुपैयाँ अनियमितता रहेको देखिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारडा. राउतको अधिकारिक फेसबुक पेज (सचिवालय) मा आकाश वा पाताल जहाँ भएपनि जसपाको यादवलाई खोजेर ल्याउन भनिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी र एसपी समक्ष यादवको पक्राउको लागि ज्ञापन पत्र दिइने समेत जनाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरबिचौलियाहरुले सेवाग्राहीलाई लाइनमा लगाएर लाइसेन्सका लागि अफलाईन फाराम भरिरहेका थिए । करिव एकसयको संख्यामा त्यहाँ सेवाग्राहीको भीड थियो । सबैले आ–आफ्नो काम गराउन तछाडमछाड गरिरहेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसो धर्ना कार्यक्रममा धनौजी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष श्याम साह ,डा. अजय मिश्रा, उपेन्द्र मंडल, सन्तोष मंडल, राम सोगारथ भगत ,नथुनी मंडल ,राजु मंडल सहित सयौंको संख्यामा ग्रामीणहरुद्वारा धनौजी गाउँपालिका वडा नं. ४ भडरिया सिमामा एक दिने धर्ना कार्यक्रम गरिएको थियो ।
५ वर्ष अगाडि · देश काल
तर समझौता अनुसार पहिलो किस्ता वापतको रकम नेपालले नबुझाएकोले भारतीय पक्षले रेल्वे व्यवस्थापनलाई पटक– पटक ताकेदा आउने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजशैक्षिक भवन निर्माणको लागि स्थानीय सुरेश साहले जग्गादान गरेका हुन् । शैक्षिक अवस्था सुधार सहित अन्य प्रयोजनको लागि निर्माण गरिएको सो भवन निर्माणको लागि साह परिवारले जग्गादान गरेको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज