
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारघटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्तीसहितको माग राखेर उनीहरु आन्दोलन सुरु गरेका छन् । आन्दोलनका कारण सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालवितरण कार्यक्रममा प्रदेश सांसद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम झा, केन्द्रीय सदस्य रम्भा मिश्रा, नगर उपाध्यक्ष शेख फिरोज तथा स्थानीय र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालविद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र गुनासोमाथि मध्यनजर गर्दै विद्यालयलाई राम्रो पठनपाठनको थलो बनाउन यस्तो कदम चालिएको जनाइएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालतर, हङकङसहित ९ वटा दक्षिण अफ्रिकी मुलुकमा लगाइएको आवागमनको रोक भने यथावत राखिएको छ । कोरोनाको नयां भेरियन्ट ओमिक्रोनका कारण जनताहरु डराएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजमेलामा मनोरजंनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको हो । समुद्घाटन कार्यक्रममा लोसपाका नगर अध्यक्ष रामचन्द्र पजियार, कमिटीका कोषाध्यक्ष महन्था महतो सचिब धर्मेन्द्र कुमार महतो लगायत स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरकार्यक्रमको अध्यक्षता गर्दै यादवले वैदेशिक रोजगारीमा जाने व्यक्तिले कम्तीमा आफ्नो परिवारलाई सबै कागजातहरुको जिम्मा लगाएर जानुपर्ने धारणा राखे । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो । सो क्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित बनाउको ला
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राज्यले हाल माध्यमिक र आधारभूत तह निर्धारण गरिसके पनि आयोग अझै पुरानै तीन तहमा विज्ञापन आह्वान गर्दैछ । आयोगका सूचना अधिकारी मरहठ्ठाले शिक्षा नियमावलीमा परिवर्तन नभइसकेकाले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विज्ञापन आह्वान गर्नुपरेको बताए ।
४ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियकेटी पक्षलाई झुठ बोलेर पहिलेदेखि नै विवाहित रहेका मुज्जमिल अर्को विवाह गर्न खोज्दा कुटपिट भएको हो । उनको कुटाईको भिडियो समाजिक सँजालमा भाइरल बनेको छ ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरअन्दाजी १६ बर्षिय एक बालकले चलाएको सो ट्रयाक्टर तीव्र गतिमा परवाहा तर्फ गईरहँदा सोही ठाउँमा रहेको कलभर्ट पूलमा पल्टिएर नदीमा खसेको प्रत्यक्षदर्शीहरुले जनाएको छ । सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ । ट्रयाक्टर अझै नदीमै रहेको बताइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजपालिका स्तरमा रहेको बिपद् व्यवस्थापनलाई सक्रिय पार्नका लागि बैठकमा सहभागी पालिका प्रमुखहरुलाई प्रमुख जिल्ला अधिकारी कटुवालले आग्रह समेत गरेका थिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालरेलको इन्जिन गुडाउन तत्काल सर्भिसिङ्ग आवश्यक भएकाले ३५ देखि ४० लाख सम्म खर्च लाग्न सक्ने उनले बताए । तत्काल रेल संचालन हुने अवस्था नरहेकोले ती बिग्रेका समानहरु नफेरिएको उनले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल