देश काल'किरात बौद्धसहित सनातन वैदिक हिन्द राष्ट्र घोषणा' नभएसम्म आन्दोलन रोकिने छैनः हिन्दु सम्राट नेपाल
यस्तै, मुस्लिम आयोग खारेज गर्न, देशभरका मस्जिदबाट लाउडस्पिकर हटाउन, मस्जिद र मदरसाको आर्थिक स्रोत, फन्डिङ, आवतजावत गर्ने व्यक्तिहरू तथा सञ्चार अभिलेखको अनुसन्धान गर्न, मुस्लिम समुदायका तीन पुस्तादेखिका नागरिकताको छानबिन गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ ।
२ महिना अगाडि · देश काल











