
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो अपरेशनउनले भनिन्,‘ विगतदेखि नै विभिन्न बहानामा केही व्यक्तिहरुले पटक पटक दुःख दिने गरेकोले पुस्तैनी घर समेत छाडेर जउनपा–४ मा बस्न बाध्य भएका थियौं । उनीहरुले जानकी मन्दिर नजिक रहेको करोडौंको जग्गा हतियाउने दाउमा समेत मेरो श्रीमान्लाई फँसाउनकै लागि पक्राउ गर्न लगाएको हो।’
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारसोहीक्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजविद्यार्थी जनमत धनुषाका कोषाध्यक्ष समेत रहेका युवा नेता यादवले विद्यालयमा अनुगमन गर्न गएपछि सो विद्यालय अध्यनरत विद्यार्थीहरुले समस्या उठाएपछि बाटो मर्मत गराउनको लागि काम सुरु गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोयता, जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालउनले भने, “सुरुमा अमेरिकाको सिकागोबाट बङ्गलादेशबाट ल्याउने प्रयास असफल भएपछि कोलकाता र दोहाबाट पनि कोसिस ग¥यौँ, सम्भव नभएपछि अन्तिममा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको विमानमार्फत ल्याउन सक्यौँ ।’’ जिउँदो पशुहरूको हकमा कुनै पनि विमानस्थलमा २४ घण्टाभन्दा बढी राख्न नपाइने प्रावधानका कारण पनि निकै समस्या झेल्नुपरेको उनी बताउँछन् ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारव्याख्यात्मक घोषणामा एमसीसीका क्रियाकलापरकार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लङ्घन भएकोमा ३० दिनको पूर्व लिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने समेत उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपटेल पक्राउ परेको खबरसँगै स्थानीयको एक समूहले मेयरलाई फसाउन खोजेको भन्दै नगरपालिका कार्यालय घेराउ गरेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
“एमसिसी पारित गरौँ, अमेरिका, चीन, भारतसँग सहयोग लिएर देशको पक्षमा काम गरौँ”, सांसद थापाले भने । “उठेका प्रश्न व्याख्यात्मक घोषणा सरकारले ल्याओस् त्यसमा छलफल गरौँ, घोषणासहित त्यसलाई पारित गरौँ ।”
४ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?बिहेबारी, छेका, पूजा, जन्मदिनमा पनि चर्को साउण्डमा डिजे बजाउने गरेको कारण यस्तो घटनाहरु दिनप्रतिदिन बढदै गएको छ । ढमढम र ठुलो साउण्डको कारण बालबालिका, गर्भवति महिला, दीर्घरोगीहरुलाई अधिक असर गर्ने गरेको छ ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारवडा कमिटीको उपाध्यक्षमा विश्राम सागर मण्डल, सचिवमा संजिव ठाकुर, सहसचिवमा लालबाबु मण्डल, कोषाध्यक्षमा आरती कुमारी मण्डल, सदस्यहरुमा नथुनी मण्डल, राजु मण्डल, अजित ठाकुर, रविन्द्र मण्डल लगायतलाई चयन गरिएको कार्यक्रममा अगुवा नेता सुरेन्द्र प्रसाद साहले जनाए । कार्यक्रमको अध्यक्षता रामबाबु दासले गरेको थिए भने संजय साहले कार्यक्रम संचालन गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा बिशिस्ट अतिथी पोलिटब्युरो सदस्य एवम नेतृ जुलि महतो लगायत केन्द्रिय सदस्यहरु ,प्रदेस कमिटी ,जिल्ला कमिटी , मिथिला विहारी नगरपालिका मेयर अनिल यादव लगायत विभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको उपस्थितिमा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसूर्य तारा डायबिटिज थाइराइड एण्ड इण्डोक्राइन सेन्टर प्रा.लि. नामक स्वास्थ्य क्लिनिकमा हार्मोन रोग, स्त्री तथा प्रसुति रोग, जेनरल सर्जरी लगायतका उपचारहरु एकै ठाउँमा दक्ष चिकित्कहरुलाई गरिने भएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो