
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२३ समाचार
क्राईम ब्यूरोपक्राउ पर्नेहरुमा छिमेकी मुलुक भारत बिहार राज्यको मुजफ्रपुर जिल्लाको साहेबगँज वडा नं. ७ बस्ने बर्ष २९ को राहुल रँजन, बर्ष २० को उज्जवल कुमार र बर्ष २६ को सँजय कुमार रहेको सशस्त्र प्रहरी बल धनुषाले जनाएको छ ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालनगरपालिकाले सबै जातजातिको मौलिक संस्कृति संरक्षण गर्दै कुसुण्डा, बोटे, चेपाङ, दरै, कुमाल, मगर, गुरुङ, नेवार, मुस्लिम, अन्य जातका सांस्कृतिक एवं जीवनोपयोगी सीपमूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने उपप्रमुख दरैले बताइन्।
४ वर्ष अगाडि · देश काल
देश कालकरेन्ट लागेपछि उनलाई तत्कालै सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिँह अस्पतालमा उपचारको लागि पठाएको हो । उनको घरमा खवर गरिदिनको लागि समाजिक सँजालमा आग्रह समेत गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ | जाजरकोटको नलगाड नगरपालिका- १ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो । चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजआईतबार दिउँसो कडा गर्मीमा धान रोपिरहेका सदा अचानक खेतमै ढलेका थिए । उनलाई बाहिर निकाल्दा उनको मृत्यू भईसकेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजसो क्रममा उनले विद्यालयको अवस्था सुधारको लागि विद्यालय प्रशासनलाई निर्देशन पनि दिए । त्यसरी नै विद्यार्थीहरुको कपालको सवालमा निर्देशन दिएको भए उत्तम हुने थियो भन्दै एक कर्मचारीले उनको शैलीको आलोचना गरे ।
४ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, काठमाडौँ | २०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको जाहेरीको आधारमा सरकार वादी भएर किशोरविरुद्ध अदालतमा मुद्दा परेको थियो । १७ वर्षका किशोरले फ्रुटीमा नशालु पदा
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका मन्त्रीहरू हेरफेर गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। पुनर्गठित मन्त्रिमण्डलमा सहरी विकास मन्त्रीमा मेटमणी चौधरी, पर्
४ वर्ष अगाडि · राजनीतिक
अन्तराष्ट्रियमुख्यमन्त्री योगीले दिनेशलाल यादव निरहुवा र घनश्याम लोधीलाई जीतको बधाई समेत दिएका छन् । उत्तर प्रदेशका उपमुख्यमन्त्री केवश प्रसाद मार्यले समेत निरहुवाको जीतको बधाई दिएका छन् । यद्यपी, अहिले अधिकारिक रुपमा परिणाम घोषित भने भएको छैनन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालन्यूज ब्यूरो , सिरहा | सिरहाको लहान नगरपालिका-२२ बेलीजटियाही टोलमा गोली चलेको छ। गोली चल्दाँ एक जना घाइते भएको छन्। घटनामा संग्लन रहेका दुई जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान ८:४५ बजे रबिन्द्र चौधरीको घरको माथिल्लो तल्लामा स्थानीय १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुख
४ वर्ष अगाडि · देश काल
सम्पादकियसयौँ बालबालिकाको भविष्यसँग जुवा खेल्न खोजेको दलका दलालहरुलाई समयमै कारवाही नभए झिटकैया विद्यालय शान्त नहुने अवस्था सृजना भएको छ । यसलाई निराकरणको लागि सरकारी कर्मचारीमा पनि एक कुशल शिक्षकमाथि दुरव्यवहार गरेकोले कानुन बमोजिम नै कारवाही हुनुपर्छ । अन्यथ यसबाट सृजना हुने आगामी दिनको परिस्थितिको लागि त्यहाँका अभिभावक, विद्यार्थी, अन्य शिक्षक र जनप्रतिनीधिले स्वयँम भोग्नुपर्ने अवस्था सृजना नहोस् भन्ने कामना छ ।
४ वर्ष अगाडि · सम्पादकिय
गाउँ / समाजन्यूज ब्यूरो, महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्
४ वर्ष अगाडि · गाउँ / समाज